१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इजरायलले २५२ नेपालीलाई केयर गिभरमा लैजाने

इजारायलले जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर (वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार) मा लैजाने भएको छ।

महिला र बालबालिकालाई जोगिनै गाह्रो

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट महिला र बालबालिका बढी प्रभावित भएका छन् र मृत्यु हुनेमा पनि यिनै बढी छन्।

गर्मी बढेपछि पाँच दिन विद्यालय बन्द

सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ।

छाला-जुत्ता व्यवसाय संकटमा

कैलालीको टीकापुरमा रहेका छालाजुत्ता पसलमा कारोबार सन्तोषजनक नभएपछि लामो समयदेखि व्यवसाय चलाएका पुरुषहरू विदेश ताक्न थालेका छन्।

असहाय वृद्धवृद्धाको घर निर्माण पछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज बिरामीलाई

खोटाङमा चन्दा उठाएर पहिरो पीडित दम्पत्तीको घर निर्माण गरेपछि बाँकी रहेको रकम ब्रेन ह्यामरेज भएका बिरामीलाई प्रदान गरिएको छ । चन्दा उठाएर साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर पुनर्निर्माण गरेपछि बाँकी रहेको ४५ हजार रकम सोही ठाउँका ब्रेन ह्यामरेजका बिरामी जितेन्द्रप्रसाद खत्रीलाई प्रदान गरिएको हो ।

दीर्घरोगी र वृद्धको सुरक्षा गरौं

राजधानी काठमाडौं सबैभन्दा बढी संक्रमणको चपेटामा छ जहाँ दिनहुँ संक्रमितको संख्या बढ्दो छ । शुक्रबार यो संख्या बढेर १६ सय ३८ पुगेको छ । शुक्रबार पहिचान भएका कुल संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका छन् ।

जब आयो सलह...

खोटाङका कतिपय बुढापाकाको मुखमा यो सवाई अहिले पनि झुण्डिरहेको छ । सलहको प्रशंग आउँदा ८० देखि ८५ वर्षमाथि उमेरका वृद्धवृद्धाले यो सवाई भाका मिलाएर सुनाउने गरेका छन् ।

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

जिल्लाको खोटेहाङ गाउँपालिकाले प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक भेटघाट चौतारी बनाउने तयारी गरेको हो।

वृद्धवृद्धा भेटघाट चौतारी बनाउँदै गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिकाले वृद्धवृद्धालाई लक्षित गरेर प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाउने तयारी गरेको छ। वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि गाउँपालिकाले ९ वटै वडामा एक–एक वटा भेटघाट चौतारी बनाउने तयारी गरेको हो।

युवा र विद्यार्थीद्वारा वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा

युवाहरुको एक समूहले शुक्रबार बिहान जिल्लाको लालबन्दी नगरपालिका–१, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण गरेको छ।

एक्लिँदै वृद्धवृद्धा

‘बाह्र छोरा, तेह्र नाति बूढाको धोक्रो काँधैमाथि’ भन्ने उखान यसबेला पाका नागरिकहरूमा ठ्याक्कै चरितार्थ हुँदै गएको छ।

वृद्धवृद्धालाई देखाइयो नाटक

भक्तपुरको भेलुखेलस्थित सिद्धि शालिग्राम जेष्ठ नगारिक आवास गृहमा रहेका वृद्धवृद्धाहरूलाई बुधबार ‘उपयोगी व्यायाम’ नामक नाटक देखाइएको छ । वीर अस्पताल काठमाडौंबाट आएका नर्सहरूले वृद्धवृद्धाहरूका लागि उपयोगी नाटक देखाएका हुन् ।

बूढ्यौली बिसाउन ‘मिलन घर’

बूढेसकाल लागेपछिको दैनिकी। छोरा, बुहारी काममा जान्छन्। नातीनातिना पढ्न। घरमा दिनभर जसो एक्लै बस्नुपर्छ। गफ गर्ने र समय कटाउने साहरा केही हुन्न।

भजनकीर्तनमा रमाउँदै वृद्धवृद्धा

प्रत्येक आइतबार र बुधबार पुरानो बानेश्वरस्थित देवीनगरमा रहेको प्रौढ कल्याण संघको भवनमा ज्येष्ठ नागरिकहरू यस्तै गीत गाउँदै भजनकीर्तन रमाइरहेको भेटिन्छन्। समाजसेवी सुश्री भद्रकुमारी घलेको सहयोगमा निर्मित प्रौढ कल्याण संघको भवनमा अनामनगर, डिल्लीबजार, थापागाउँ, मैतीदेवी, पेप्सीकोला बालकुमारी, गुह्येश्वरीका आमाबावुहरू पनि आउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्