२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा परिचयपत्र

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ।

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ।

लेक पुगे तन्नेरी, गाउँमा वृद्धवृद्धालाई पिरलो

धार्चे गाउँपालिका–६ कासीगाउँका ७२ वर्षीय लक्ष्मण घले सकीनसकी थोत्रो जस्ता बोकेर एक घन्टा माथि ओसार्दै थिए। नयाँ बनाउँदै गरेको घरमा जस्ताले टालटुल गर्न गोठबाट जस्ता लिएर उनी घरतिर हिँडे। उनको घर निर्माण अन्तिम चरणमा छ। तर, काम गर्ने मान्छे नभएर घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

गाउँमै नागरिकता पाउँदा वृद्धवृद्धा द‌ङ्ग

गजुरी ६ का अतिमाया दमार्इंले ८४ वर्षको उमेरमा नागरिकता लिएकी छन् । गाउँमा आयोजित एकीकृत घुम्ती शिविरमा उनले नागरिकता लिएकी हुन् । १९९० सालमा जन्मिएका उनले नागरिकता पाएपछि अब वृद्धभत्तासमेत लिन पाउने भएकी छन् ।

वृद्धवृद्धाको घर ‘केयर होम’

बसुन्धारास्थित अर्किड केयर होममा ४२ वृद्धवृद्धा छन् जसलाई आफ्नो घरमा भन्दा राम्रो केयर पाएजस्तो अनुभव हुन्छ । आठ वर्षअगाडि एक जनालाई स्याहार गरेर केयर होम सञ्चालनमा ल्याएकी जनकपुरकी यमुना कटुवाल अहिले आफ्नो टिमसँग ४२ जना बुबाआमाको हेरचाह गरेर बस्छिन् ।

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढी सक्रिय रहेका छन् ।

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्