२३ भाद्र २०८१ आइतबार
image/svg+xml

...र फेरी ‘जन्मिए’ धुर्मुस-सुन्तली

अनवरत कलाकारिता क्षेत्रमै अडिग रहने बाचा गरेको यो जोडी स्टेजमा प्राप्त हुने दर्शकको प्रेमले विगतका सबै ‘तीता’ बिर्सँदै गएका छन्।

मतदाता शिक्षाः लोकदोहोरीदेखि भजनसम्म

'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।

धुर्मुस-सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन्।

रौतहटमा सुरु भयो धुर्मुस-सुन्तलीको चौथौ परियोजना (फोटो फिचर)

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन्।

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।

सलाम धुर्मुस-सुन्तली

छोटो अवधिमै तीनवटा एकीकृत बस्ती निर्माणको चुनौती पार लगाएर धुर्मस–सुन्तली जोडीले वाहवाही कमाइरहेको छ। सिंगो देश उनीहरूको काँधमा स्याबासीको धाप मारिरहेको छ।

जब धुर्मुस-सुन्तलीलाई मन्त्रीले एक लाख सहयोग गरे

‘यो देशमा सरकार छ। दशौं वटा मन्त्रालय छन् । तर, ती कसैले गर्न नसकेको काम धुर्मुुुस–सुन्तलीको जोडीले गरेर देखाएको छ।’ सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी यत्तिमै अडिएनन्, –‘हुन त म पनि मन्त्री छु नि, खै केही गर्न सकिएन। गाउँबस्ती निर्माण गर्न, मान्छेको मनहरु जोड्न मन्त्री नै हुनु नपर्दोरहेछ नि ! चमत्कारिक काम गरेर यो जोडीले प्रमाण दिएको छ।’

धुर्मुस-सुन्तलीले ठड्याएको गिरानचौर एकीकृत नमूना बस्ती (फोटो फिचर)

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले नेतृत्व गरेको धुर्मुस-सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमुना बस्ती आज स्थानीयलाई हस्तान्तरण हुँदैछ। मेलम्ची नगरपालिका-८ गिरानचौरमा बनेको सामुदायिक भवनसहित ६७ घरको बस्ती फाउन्डेसनको तर्फबाट एक कार्यक्रमबीच राष्ट्रपति विद्या भण्डारीले पीडितलाई हस्तान्तरण गर्दैछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्