आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक तीन सय बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ।
बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ।
म्याग्दी सदरमुकाम बेनीदेखि गाडीमा तीन घण्टा र मोटरसाइकलमा दुई घण्टा यात्रा गरेपछि मुदी पुगिन्छ। बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको मुदीका लागि आवतजावतका लागि जिप चल्छन्।
विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी नभएको बताएका छन्।
गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ। लिग चरणमा भएको यी दुवैबिचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो।
दक्षिण अफ्रिकी स्टार फाप डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल र अस्ट्रेलिया साम हेजलेट जस्ता स्टारले भरिएको विराटनगर किङ्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा फाइनलको दाबेदारको रूपमा हेरिँदै आएको थियो।
निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
केन्द्रीय सदस्यदेखि पदाधिकारीका आकांक्षी बढेपछि एमालेभित्र विधान संशोधन गर्न लागिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूसँग बुधबार गरेको सम्झौताले दल र सरकारबिच बन्दै गरेको विश्वासको वातावरणमा केही संशय प्रकट गरेको छ।
मधेस प्रदेश लेखा समूहका कर्मचारीहरुले कामकाज ठप्प पार्ने चेतवनी दिएका छन् ।
नेपाली कांगेस चितवनले प्रतिनिधि सभा निर्वाचनका लागि चितवनका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको छ ।
यसै क्रममा राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ मा चार सयवटा गाई तथा भैंसीमा बाँझोपनासम्बन्धी विस्तृत परीक्षण गर्ने भएको छ।
कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । घिसिङले जेन—जी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रुपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह गरे ।
‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा’ भन्ने मूल नाराका साथ शुक्रबार ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’ मनाइँदै छ।