५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २१:४२ अपराह्न

रोल्पामा न्यायिक समितिको सम्मेलन

सम्मेलनमा सहभागी न्यायिक समितिका संयोजकहरुले आफ्नो प्रगती प्रतिवेदन सुनाएका थिए । उनीहरुले स्थानीय तहमा गठन गरिएका न्यायिक समितिको प्रभावकारिता, जिम्मेवारी र समस्या चुनौतीका बारेमा अनुभव व्यक्त गरेका थिए ।

डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप

वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।

नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्राको मृत्यु

सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।

प्रधानमन्त्रीकै निर्देशनमा छाडिएकी थिइन् अमला

‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय यकिन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो। राजस्व विभागका महानिर्देशक नवराज ढुंगानासँग यो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा उनले एक घण्टापछि भन्दै एसएमएस पठाए। पछि सम्पर्क हुन सकेन।

घुँघटबाट चियाउँदै लोकतन्त्र

खान र लगाउन समस्या भई बीचैमा पढाइ छाड्नुपर्ने बालबालिकाको भविष्य देखेन। र, देखेन रातोदिन जमिन खोस्रदा पनि भोको पेट बाँच्नुपर्ने बाध्यता।

सर्वोच्चको निर्णय विपरीत 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते बिदा दिँदैछन् स्थानीय तहहरू

सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

पाठेघर जचाउन पनि शिविरको भर

कुनै समय राता मान्छेका रुपमा परिचित रोल्पा/रुकुमका मान्छेहरूसँग यतिबेला काला कथाहरू मात्र बाँकी छन्।

माओवादी आधार इलाकामा रास्वपाका शीर्ष नेता

जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।

छोरी जन्मनेबित्तिकै पाँच हजार खातामा

रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मनेबित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ।

रोल्पालीका लागि बजेट ‘कागलाई बेल!’

सोमवार अर्थ मन्त्री प्रकाश शरण महतले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल’ जस्तै भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले मेरो भनेर अनुभुती गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो।

ट्रयाक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।

रोल्पा जिल्ला प्रशासनमा सिडियो बाहेक छैनन् अन्य अधिकृत

करिब डेढ महिना बढि समय बित्दा समेत सरकारले सहायक सिडियो र अन्य दुईजना प्रशासकिय अधिकृत पठाउन सकेको छैन।

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा गए राति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा सात घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्