१७ असार २०८१ सोमबार
image/svg+xml

लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’?

काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो?

जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ। यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन्।

त्रिभुवन विमानस्थलमा भोलि बिहान १ बजेदेखि ७ बजेसम्म जहाज उडान–अवतरण नहुने

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

विमानस्थलको फ्रिक्वेन्सी एक घण्टा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी मंगलबार एक घण्टा डाउन भएको छ।

फ्रिक्वेन्सी क्षमता घटाएर त्रिभुवन विमानस्थल सुचारु गरियो (अपडेट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्राेल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थल व्यवस्थापनले फ्रिक्वेन्सी क्षमता घटाएर काम सुचारु गरेको छ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

कामका लागि भिजिट भिसामा विदेश जाँदा उच्च जोखिम

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।

पार्किङ शुल्कको विरोधमा विमानस्थलमा ट्याक्सी सेवा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ट्याक्सी पार्किङ शुल्कको विरोधमा आज त्यस क्षेत्रमा ट्याक्सी चालकले सेवा बन्द गरेका छन।

कतार र मालिन्दोको जहाज करिब १ घण्टापछि अवतरण

शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गरेका हुन्।

कतार र मालिन्दोको जहाजले काठमाडौंमा अवतरण गर्न सकेनन्

शुक्रबार जहाज अवतरण गर्ने स्थान तर्फको हावा तीव्र भएको कारण कतारबाट आएको कतार एयरवेज र मलेसियाबाट आएको मालिन्दो एयरले अवतरण गर्न सकेको छैन्।

समस्या देखिएपछि सौर्य एयरलाइन्सकाे जहाज फिर्ता

विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

विमानस्थलको इन्टरनेट नचल्दा अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमन विभागका सुचना अधिकारी कमल प्रसाद अधिकारीका अनुसार विभानस्थलमा इन्टरनेटको समस्या आउँदा अध्यागमन सेवा रोकिएको हो।

३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।

करिब २ घण्टा देखि बन्द रहेकाे अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले ४ घण्टा देखि बन्द रहेको हवाइ उडान सञ्चालनमा आएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्