काँग्रेसका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकिए
नेपाली काँग्रेस पार्टीका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकेको छ।
नेपाली काँग्रेस पार्टीका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकेको छ।
संगठन निर्माण र सञ्चालन मात्र होइन, पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि तहका संरचनालाई कांग्रेसले अहिलेसम्म पूर्णता दिन सकेको छैन।
दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।
बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न काँग्रेसलाई महाभारत नै पर्दै आएको छ।
‘कांग्रेसजन अन्योलमा देखिन्छन्, कतै बरालिनु हुँदैन। देश अप्ठेरोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अब पनि कांग्रेसले नै निकास दिन्छ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन्। त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए।
‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ मिश्रले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’ आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।
नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा)निर्माण अभियान सुरु गरेको छ।
नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।
नेपाली कांग्रेसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ।
नेपाली कांग्रेसका सभापति देउवाले बागमती नदी किनारमा पुगेर छठ पूजा गरेका छन्।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्।
नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।