झापा-१ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दिँन: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्।
मंगलबार बसेको बैठकले सर्वसम्मत रुपमा महाअधिवेशन प्रतिािनधि शर्माको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।
नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्।
नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे।
२०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेपाली काँग्रेसले अपेक्षाकृत नतिजा निकाल्न सकेन। त्यतिबेला बाम गठबन्धनको असरले पनि काँग्रेस शक्तिविहीन अवस्थामा थियो। प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र भएको बाँकेमा नेपाली काँग्रेसले जित सुनिश्चित गर्न सकेन। क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्र, २ मा जनता समाजवादी पार्टी (जसपा) र ३ मा नेकपा एमालेले चुनाव जितेका थिए।
'कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानू परेको हो।'
उनले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्दै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताए।
कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।
'स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ।' कांग्रेसले ९५ देखि एक सय सिट पाउनुपर्ने दाबी उनको थियो। गठबन्धनमा रहेका दल पनि यसका लागि तयार बन्नुपर्ने उनको भनाइ थियो।
'कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण कम्युनिष्टहरुले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न सकेनन्। संघीय कानून, समयमा नबनाइदिएको कारणले संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई दुई पटक भंग गरेको कारणले संघीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेको छौँ।’
नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ।
अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।
मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा सिटौलामा संक्रमण पुष्टि भएको हो।