३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

फाइल तस्बिर

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा सिटौलामा संक्रमण पुष्टि भएको हो।

सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका छन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

उनी आगामी निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका थिए। 

प्रकाशित: ८ भाद्र २०७९ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App