१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै

फाइल तस्बिर।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने भएका छन्।

राष्ट्रपतिलाई भेट्न देउवासहितका काँग्रेस पदाधिकारीहरु दिउँसो २ बजे शितल निवास जाने भएका छन्।

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ।

प्रकाशित: १३ भाद्र २०७९ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App