६ वैशाख २०८२ शनिबार
image/svg+xml ०:५९ पूर्वाह्न

पर्यटकीय गतिविधिले पोखराको पर्यटनमा राहत

मुख्य सिजन पाहुनाको कम आगमनमै गुजारेका पर्यटन व्यावसायीले पछिल्लो केहीदिनदेखि थोरै भएपनि राहतको सास फेर्न पाएको महसुस गरेका छन्। व्यावसायीलाई अफसिजनको यो बेला राहतको सास फेराउने माध्यम बनेका छन यहाँ आयोजित विभिन्न मेलामहोत्सव, जसले पोखरामा स्वदेशी र केही विदेही पाहुनालाई आकर्षण गरेका छन। केही पुराना र कतिपय नयाँ यी कार्यक्रमका कारण आन्तरिक पाहुना पोखरामा बढी भित्रिएको व्यावसायीको भनाई छ।

पश्चिम छाडेर पूर्व लागे विमान

प्रायः पर्यटकीय गतिविधि हुने र पहाडी जिल्लामा जाने यात्रुको चाप बढ्न थालेपछि विमान कम्पनीहरूलेनेपालगन्जबाट हुने उडान रोक्छन्।

हनुमानढोका दरबार क्षेत्रमा बढ्न थाले पर्यटक

सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए। यो सङ्ख्या भदौ महिनामा बढेर सार्क बाहिरी देशका तीन हजार छ सय १० र सार्क देशका एक हजार आठ सय ९३ पर्यटक आएको कार्यक्रमका कार्यालय प्रमुख रोशन शाक्यले राससलाई जानकारी दिए।

पर्यटन प्रवर्द्धनार्थ गण्डकी र प्रदेश–२ सरकारबीच सहकार्य

अन्तर प्रदेश पर्यटकीय गतिविधि बढाउन गण्डकी र प्रदेश–२ सरकारले सहकार्य गर्ने भएका छन् । अन्तर प्रदेश पर्यटकीय गतिविधि बढाउँदा त्यसबाट पर्यटन क्षेत्रले लाभ लिने प्रदेश सरकार र पर्यटन व्यवसायीको भनाई छ । पर्यटन प्रवद्र्धनार्थ गतिविधि बढाउन दुईवटा प्रदेशले सहकार्य गर्ने समझदारी पनि गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्