२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ।

विपी राजमार्गमा सबै सवारीलाई टाइमकार्ड

चाडपर्व नजिकिएसँगै दुर्घट्ना न्युनिकरण गर्न विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाइमकार्ड लागु हुने भएको छ।

विपी राजमार्गमा सवारी चालकको आँखा तथा प्रेसरको चेकजाँच

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गमा सवारी चलाउने चालकको आँखा तथा प्रेसर चेकजाँच गर्न थालेको छ।

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते

बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।

ऐनामा अडिएको विश्वास (फोटोसहित)

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ५ रिठ्ठेभिरमा राजमार्गको भित्ताभरी हजारौ ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जो कोहिलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर त्यहाँ सेल्फी खिच्न गाडी रोक्नेहरुको भिड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौ जाँदै गरेको एक निजी गाडी सुनकोसी गाउँपालिकाको रिठ्ठेभिरको उक्त स्थानमा रोकियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्