६ आश्विन २०८१ आइतबार
image/svg+xml

काँग्रेसका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकिए

नेपाली काँग्रेस पार्टीका तीन भ्रातृ संगठनका केन्द्रीय अध्यक्षहरू तोकेको छ।

महाधिवेशन पछिको कांग्रेस:सत्ता नै अन्तिम सत्य

संगठन निर्माण र सञ्चालन मात्र होइन, पार्टी विधानको व्यवस्थाअनुसार कुनै पनि तहका संरचनालाई कांग्रेसले अहिलेसम्म पूर्णता दिन सकेको छैन।

कांग्रेसमा देउवातन्त्र

दोस्रो पटक सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्नेछन् र युवा पदाधिकारीले त्यसका लागि थप पहल लिनेछन् भन्ने बुझाइ पनि गलत साबित भएको छ।

काँग्रेस भ्रातृ संस्थाहरूको बेहाल, चार सङ्गठनले अझै पाएनन् नेतृत्व

बल्लतल्ल केन्द्रीय नेतृत्व तोकिए पनि समिति पदाधिकारी र सदस्य तोक्न काँग्रेसलाई महाभारत नै पर्दै आएको छ।

‘कांग्रेस भुइँमा बस्नेले जोगाएका हुन्’

‘कांग्रेसजन अन्योलमा देखिन्छन्, कतै बरालिनु हुँदैन। देश अप्ठेरोमा परेको बेला कांग्रेसले सम्हालेको छ, अब पनि कांग्रेसले नै निकास दिन्छ।’

संसद्मा अभिव्यक्ति दिएकै दिन घरमा सिलिण्डर विस्फोट हुनु शङ्कास्पद: चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूसँग भएको घटना शङ्कास्पद रहेको बताएका छन्। त्यतीबेला आफूलाई केही थाहा नभए पनि उपचार पछि आएर बुझ्दा घटना शङ्कास्पद रहेको उनले बताए।

कांग्रेस–माओवादी ‘हिन्दु राष्ट्र’मा सहमत भएको मिश्रको दाबी

‘त्यसैले हिन्दु अधिराज्यमा सम्झौता नगर्नुहोला। हिन्दु राष्ट्र मात्र भन्दै नभन्नुहोला,’ मिश्रले लेखेका छन्,‘हिन्दु राष्ट्र त हिन्दु गणतन्त्रमा पनि सम्भव छ ।’ आफूले ‘हिन्दु गणतन्त्र’ चाहेको नभई राजसंस्था सहितको ‘हिन्दु अधिराज्य’ चाहेको मिश्रले उल्लेख गरेका छन्।

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

भूकम्पपीडितलाई एक हजार अस्थायी आवास निर्माण गर्दै कांग्रेस

नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा)निर्माण अभियान सुरु गरेको छ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने

नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।

कांग्रेसले किन बोलायो भ्रातृ संगठनलाई सानेपा

नेपाली कांग्रेसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ।

एक सय घर बनाउन पौडेल नेतृत्व टोली जाजरकोटतर्फ

नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ।

कांग्रेसका सभापति देउवाले बागमती किनारमा पुगेर गरे छठ पूजा

नेपाली कांग्रेसका सभापति देउवाले बागमती नदी किनारमा पुगेर छठ पूजा गरेका छन्।

दलहरूकै कारण गणतन्त्रमाथि प्रश्न चिन्ह उठेको छः नेता कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थाले गर्दा जनतामा निराश छाएको बताएका छन्।

टिकटक माथिको प्रतिवन्ध लगाउने निर्णय खारेज गर्न काँग्रेस सहमहामन्त्रीको माग

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्