१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँकेमा २ सय ८१ फरार प्रतिवादी पक्राउ

विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाँकेमा रगतको अभाव हट्यो

बाँके जिल्लामा केही समयअघि भएको रगतको अभाव अहिले टरेको छ। जिल्ला रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो।

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने सात नेपाली पक्राउ

बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।

‘न्यायमा कुठाराघात नहोस्’

छानबिन गर्न गठित समितिले क्षेत्राधिकार बाहिर गएर प्रतिवेदन बुझाएको देखिन्छ। उक्त समितिलाई हरिजनको मृत्यु हत्या हो कि आत्महत्या हो भन्ने मात्रै निर्क्योल गरी प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारी दिइएकोमा कर्मचारीहरूको संलग्नता नै नभएको भन्ने आशयको प्रतिवेदन बुझाएको पाइएको छ।

सहिद सेतुकै बस्तीको छैन लालपुर्जा

बाँकेको खजुरा गाउँपालिका–३ ‘क’ सहिद सेतु विकको गाउँ हो। सहित विकको परिवारका सदस्य त्यहीं बस्छन्। तर बस्दै आएको जमिन उनीहरूको नाममा छैन अर्थात् जमिनको लालपुर्जा छैन। गाउँलेहरू सबै आफू बसेको जमिनको लालपुर्जा आफ्ना नाममा नहुँदा चिन्तित छन्।

एमालेको किल्लामा गठबन्धनका उम्मेदवार निर्वाचित

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन्। उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए।

बाँकेको बैजनाथमा मतगणना स्थगित

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएपछि स्थगित भएको छ।

तराईमा तातो हावाले जनजीवन प्रभावित

बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु-लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु-लाग्ने गरेको हो।

जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउँछन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्।

राप्तीमा साहसिक जलयात्रा उद्घाटन

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा ( र्‍याफ्टिङ) सञ्चालनमा आएको छ।

तीन वर्षमा बाघको आक्रमणबाट २९ जनाको मृत्यु

मध्यवर्ती क्षेत्र,खाता जैविक मार्गमा तीन वर्षमा बाघको आक्रमणबाट ज्यान गएको रेकर्डले पुष्टि गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्