२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतीयलाई पोखरा घुम्ने ‘निम्तो’

पश्चिमाञ्चल होटल संघले केही दिनअघि भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ अभियान चलायो। भारतीय पाहुनालाई पोखरा घुम्न आउन निम्तो दिँदै संघले सन् २०१२ देखि भारतका फरकफरक सहरमा बर्सेनि यस्तै अभियान चलाउँदै आएको छ।

सुदूरपश्चिम वित्तीय साक्षरता अभियान सुरु

‘एक व्यक्ति एक खाता‘ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान सुरु गरिएको छ।

डेंगुको डरले अभियान

डेंगु रोग देखा नपरे पनि रौतहटको चन्द्रपुर नगरपालिकाले डेंगु नियन्त्रण अभियान थालेको छ। नपाले सर्वसाधारणको स्वास्थ्य र जोखिमको अवस्थालाई ध्यानमा राख्दै डेंगु रोग सार्न सक्ने लामखुटे बस्ने ठाउँमा औषधि छर्न सुरु गरेको हो।

अर्गानिक कृषि अभियानमा हिराचन

गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष देवमान हिराचनले ‘अर्गानिक कृषि अभियान’ सञ्चालन गरेका छन्। जापानमा साढे चार दशक बिताएका हिराचनले स्वदेशमा कृषि उत्पादन वृद्धिसहित विषादीरहित तरकारी उत्पादन अभियानमा लागेका हुन्।

बिनातयारीको वृक्षरोपण अभियान, सुक्न थाले प्रधानमन्त्रीले रोपेका विरुवा

वृक्षरोपण गर्ने निर्णय भएको छैठौं दिनमा कार्यक्रम गरियो। विरुवा रोपेपछिको दायित्व कसको हुने हो प्रष्ट छैन। सारिएको विरुवाले जरा समाउन १५ देखि ३० दिन लाग्छ। त्यतिन्जेल पानी कसले दिने ?

नेपाली सेनाको ‘एक जवान एक बिरुवा’ अभियान

सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियानलाई मूर्तरुपमा दिन सेनाले पनि फलफूलको बोट रोप्ने अभियान सुरु गरेको हो।

एउटा घरमा तीनपटक पुग्नुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।

जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग कांग्रेसले थाल्याे छलफल

कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो।

‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी सांसद यादव पार्टीबाट निलम्बित

समाजवादी पार्टी नेपालले ‘फ्रि तिब्बत’ अभियानको कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ। तत्कालिन संघीय समाजवादी फोरमका तर्फबाट पर्सा १ बाट प्रतिनिधिसभामा निर्वाचित यादव पार्टीलाई जानकारी नगराई लाटभियाको राजधानी रिगामा आयोजित ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएका थिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्। मलेसियामा श्रम गरेर फर्किएका उनले भने ‘पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो।

बुटवलमा ‘एक वन एक पोखरी’

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा पर्यावरण सुन्दर राख्नका लागि बुटवलमा ‘एक वन एक पोखरी’ अभियान सुरु गरिएको छ

अलमलमा कांग्रेस, महाधिवेशन कि संरचना निर्माण?

नेपाली कांग्रेसभित्र १४औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ। सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ। तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ।

सहयोग गर्नेलाई नै चिन्दैनन् विद्यार्थी

‘हामीलाई केही थाहा छैन, कुन नेताले पढ्न खर्च दिएका छन् ? अभिभावक को बनेका छन् ? अभिभावक भएको भए त पढाइ खर्चदेखि अरूमा पनि चासो दिनुपर्ने हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्