२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जागरण अभियान र कांग्रेस

जतिपटक यस्ता अभियान चलाए पनि अहिलेकै नेतृत्व वर्ग रहुन्जेल कांग्रेसले साँढे २ वर्षपछि हुने स्थानीय निर्वाचन र साँढे ३ वर्षपछि हुने संघीय निर्वाचनमा जित्ने सम्भावना कमै छ।

‘भ्रटाचारविरुद्ध सामूहिक अभियान’

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारलाई भ्रष्टाचारविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।

जागरण अभियानको निष्कर्ष : कांग्रेसप्रति आकर्षण,सरकारप्रति विकर्षण

नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ।

जागरण अभियानमा कांग्रेसको निष्कर्ष : आफ्नो पार्टीप्रति आकर्षण सरकारप्रति विकर्षण

नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ। राष्ट्रिय जागरण अभियानको प्रथम चरणका कार्यक्रमको समीक्षा गर्दै कांग्रेस यस्तो निष्कर्षमा पुगेको हो

जागरण अभियानको सन्देश

कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको खेल आजसम्मै छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनभित्रै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरनाक हुन्छन्।

कांग्रेसलाई निःशुल्क सल्लाह

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

गुटगत स्वार्थ हाबी

नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न सकेन। पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो। सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएको पाइएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।

काँग्रेसको प्रथम चरणको जागरण अभियान सकियो (फाेटाे फिचर)

नेपाली काँग्रेसले थालेको पहिलो चरणको जागरण अभियान शनिबार सम्पन्न भएको छ। कांग्रेस डडेल्धुराले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण शनिबार डडेल्धुरा सदरमुकाममा -याली निकाली समीक्षा गर्दै समापन भएको हो।

‘सरकारबाटै संस्थागत भ्रष्टाचार’

केन्द्रीय सदस्य रामकृष्ण यादवले सरकारका मन्त्री तथा नेताहरुको संलग्नतामा वाइडबडी, एनसेलजस्ता ठूला काण्ड भएको आरोप लगाए।

‘सरकारबाटै मुलुकमा संस्थागत भष्ट्राचार’

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले सरकार र नेकपा स्वयं भष्ट्राचारमा चुर्लुम्म डुबेका कारण मुलुकमा संस्थागत भष्ट्राचार बढेको आरोप लगाएका छन्।

कांग्रेसले अमेरिकामा पनि जागरण अभियान लैजाने

नेपाली जनसम्पर्क समिति अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकाका विभिन्न मुख्य राज्यहरुमा आयोजना गर्ने भएको छ। जुन १५ तारिख शनिवार अमेरिकाको उत्तरपूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा, मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने निर्णय भएर तया

जागरण अभियान प्रभावकारी भएन: सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन्।

कमजोरी औंल्याउने काम पत्रकारको होः प्रवक्ता शर्मा

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताएका छन्। पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्