५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ।

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो: प्रम देउवा

उनले आज एक भिडियो सन्देश जारी गर्दै मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन्।

पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।

चुनावी कार्यक्रममा सहभागी हुन बुधबार गृह जिल्ला डडेल्धुरा जाँदै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन्।

गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कर्णाली आउँदै

देउवा र प्रचण्डले सुर्खेत र दैलेखमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दुई तीन वटा चुनावसम्म गठबन्धन गर्ने चाहना छः प्रधानमन्त्री

‘स्थानीय तहमा पनि चितवनमा गठन्धन विजयी भएको हो। अहिले पनि चितवनबाटै गठबन्धन विजयी भएको खण्डमा आउँदा दुई तिन वटा चुनावसम्म गठबन्धनको सरकार बनाई हामी एकता भएर अगाडि बढ्यौँ भने, नेपाल राष्ट्र समावेशी समानुपातिमात्र होइन राष्ट्रिको एकता हुने विश्वास लिएको छु,’–उनले भने।

प्रधानमन्त्री देउवाद्वारा सापकोटाको निधनमा दुःख प्रकट

प्रधानमन्त्री शेरबहादुर देउवाले गैँडाकोटका सामाजिक तथा राजनीतिक व्यक्तित्व स्व तिलकप्रसाद सापकोटाको निधनमा शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवासहित शीर्षनेता चितवन आउँदै

नेकपा (एमाले)ले चितवनमा चुनावी सभा गर्दै छ। कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ।

झुलाघाटमा पुल बनाएरै छाड्छु: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।

निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न निर्देशन दिएका छन्।

राजाले गराएको नगर चुनाव

चन्दलाई हटाएर राजाले फेरि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। त्यसले आन्दोलन मथर हुनुको साटो झन बढ्दै गएपछि राजा फेरि शेरबहादुर देउवालाई २०६१ जेठमा प्रधानमन्त्री नियुक्त गरे। देउवा नेतृत्वको पार्टीले त्यसलाई स्वागत गर्‍यो भने पाँच दलसँग आन्दोलनमा रहेको नेकपा एमाले पनि सरकारमा जान हतारियो।

प्रधानमन्त्री देउवा धनगढीमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आज धनगढी फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्