१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

तिला नदीमा र्‍याफ्टिङको रमाइलो

यही साउन एक गतेदेखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ संचालनमा आएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ संचालनमा ल्याइएको हो ।

१० बुँदे घोषणापत्र जारी गर्दै सकियो सुकुटे महोत्सव

भोटेकोसी र सुनकोसी नदीका निश्चित क्षेत्रलाई र्‍याफ्टिङ जोनको रुपमा विकास गर्न नदीजन्य उत्खनन्लाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै १० बुँदे घोषणापत्र जारी गरेर प्रथम सुकुटे महोत्सव मंगलबार सकिएको छ।

स-परिवार र्‍याफ्टिङ गर्दै सुनकोशीमा अध्यक्ष दाहाल (फोटोसहित)

मुलुकको होस् या पार्टीको आन्तरिक राजनीति राफिलो बन्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल एकान्त रुचाउँछन्। र, उनी ‘मुड फ्रेस’ बनाउन सुटुक्क उपत्यका छोड्छन्। यस्तो समयमा उनको गन्तव्य हुने गरेको छ, सिन्धुपाल्चोकको सुकुटे।

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट

भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित -याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

पञ्चपुरीमा केवलकार, प्याराग्लाइडिङ र र्‍याफ्टिङ

पञ्चपुरी नगरपालिकाले पाँचतले गुफा हुँदै पलैँटेसम्म केबलकार सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममा पञ्चपुरी नगरपालिका–१ को पाँचतले गुफादेखि वडा नम्वर–२ को पलैटेसम्म केबुलकार सञ्चालनमा ल्याइने उल्लेख छ।

सुनकोसीमा र्‍याफ्टिङको सफल परीक्षण

रौतामाई गाउँपालिका र त्रियुगानगरपालिकाको प्रयासमा मंगलबार गरिएको परीक्षण र्‍याफ्टिङ सफल भएको हो।

नेपाल शीर्ष १० मा

अस्ट्रेलियामा सम्पन्न १८औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपअन्तर्गत आइतबार सम्पन्न डाउन रिभरतर्फको स्पर्धामा नेपाल छैटौं भएको छ।

कालिगण्डकीमा र्‍याफ्टिङ महोत्सव

कालीगण्डकी नदीमा र्‍याफ्टिङ महोत्सव गरिएको छ। पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भएको र्‍याफ्टीङ महोत्सव शनिबार पुट्टारघाटसम्म पुगेर सकिँदैछ।

गर्मी लागेसँगै सेती नदीमा र्‍याफ्टिङका लागि आउने बढे

गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा र्‍याफ्टिङका लागि आउने पर्यटकको संख्यामा एकाएक वृद्धि भएको छ।

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब च्याम्पियन

नेपाल कायक एन्ड र्‍याफ्टिङ क्लब फिस्लिङ ‘ए’ तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपमा च्याम्पियन भएको छ।

यसरी हुँदै छ तमोरमा र्‍याफ्टिङ

शनिबार दिउँसो पाँचथरको हिलिहाङ गाउँपालिका पर्ने पञ्चमीको पिनासीघाटमा युवाहरू एकातिर उत्साहित थिए भने अर्कोतिर संशकित पनि थिए। तमोर नदिको यो किनारामा हेर्नेहरूको संख्या पनी उत्तिकै थियो। यहाँ साहसीक खेलको रुपमा लिइने र्‍याफ्टिङ हुन लागेको थियो।

भेरीमा र्‍याफ्टिङ सुरु

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भेरी नदीमा जलयात्रा (र्‍याफ्टिङ) सुरु भएको छ। प्रदेश राजधानी सुर्खेत खण्डको मेहलकुनादेखि रानीघाटसम्मको ४५ किलोमिटर खण्डमा जलयात्रा सुरु भएको हो। जलयात्राको लागि फागुनदेखि जेठ महिनासम्मको समय उपयुक्त मानिन्छ।

त्रिशुलीमा र्‍याफ्टिङको रमाइलो रमाइलो

त्रिशुली र्‍याफ्टिङ (जलयात्रा) को महत्व बोकेको नदि हो। राजधानीसंग नजिक भएकोले पनि यहाँ पर्यटक सजिलै पुग्न सक्छन्। त्रिशुली बचाउ अभियानकर्ताहरुले शनिबार त्रिशुली नदीमा नेपालमै पहिलो पटक राष्ट्रिय झण्डा र पञ्चेबाजासहित जलयात्रा गराए।

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

काठमाडौं- बागमती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानकै क्रममा र्‍याफ्टिङ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्