२० आश्विन २०८१ आइतबार
image/svg+xml

एमसिसी पारितबारे प्रधानमन्त्री र प्रतिपक्षीको एउटै स्वर

प्रतिनिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी कांग्रेसले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने बताएका छन्।

एमसीसीको विरोध गर्नेले कुनै पनि अनुदान वा ऋण लिनुहुन्नः नेता पाण्डे

राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले अमेरिकी सहयोग एमसीसी नेपालका लागि अति आवस्यक र बिकासमा फाइदा पुग्ने योजना भएको बताएका छन्।

एमसिसी संसदबाट पारित हुन्छ: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय हित अनुरुप हुने गरेर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास हुने बताएका छन्।

एमसीसी नेपालको हितमाः नेता गौतम

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाली जनताको हितमा रहेको बताएका छन्। उदयपुरमा शुक्रबार आयोजित पार्टीनिकट प्रेस संगठन उदयपुरको प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै गौतमले बाहिर हल्ला र अफवाह फैलाइएजस्तो एमसीसी नेपालको अहितमा नरहेको भन्दै यसले लोकतान्त्रिक गणतन्त्रलाई नै संस्थागत गर्न सहयोग गर्ने बताए।

एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षका नेताको एउटै बोली

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले ह्विप जारी गरेर भएपनि प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पारित हुने बताएका छन्।

नेकपाका राष्ट्रिय सभा सदस्यलाई एमसीसीबारे परराष्ट्रमन्त्रीको ब्रिफिङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ।

एमसीसी ठूलो अनुदान हो, यसलाई अनावश्यक बहस गरेर खेर जान दिनु हुँदैन: डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताएका छन।

एमसीसी पास हुन्छ, दायाँ बायाँ हुन्न : देउवा

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना जसरी पनि पास हुने वताएका छन्। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने समेत उनले बताए।

सत्तारूढ दलको आन्तरिक विवादका कारण एमसीसी अवरुद्ध गर्नु हुँदैनः कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन्।

एमसीसीको विरोधमा जाजरकोटमा जुलुश

अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नभएको भन्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ। जाजरकोटमा नागरिक समाज र स्थानीय युवाहरुको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

टेस्टमा दिन घटाउनु हुँदैन : एमएमसी

एमसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टेस्ट क्रिकेट खेलाइने समयमा कुनै परिवर्तनको आवश्यक छैन र हामी त्यसमा सहमत हुन सक्दैनौं।’

एमसीसी विवाद र वास्तविकता

नेपाली राजनीतिमा हरेक तीन महिनामा एक न एक तरंग चलिरहन्छ। कुनै न कुनै नयाँ विषयले बजार छाई रहन्छ। त्यसैगरी पछिल्लो समय बजार तातेको एउटा महत्वपूर्ण विषय हो अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्धारा उपलब्ध गराउने भनिएको ५५ अर्ब सहयोगको विषय।

'एमसीसीबारे नेपालले आफ्नो हित हेर्नेछ'

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले पछिल्लो समय विवादित भइरहेको अमेरिकन अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशनबारे नेपालले आफ्नो हित हुने गरी निर्णय गर्ने बताएकी छिन्।

एमसीसीबारे सदनलाई जानकारी गराउन माग

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ।

एमसीसी चीन, रुस र उत्तर कोरियाविरुद्ध छः वरिष्ठ नेता नेपाल

पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना ईन्डो प्यासिफिककै अंग भएकाले नेपालले स्वीकार नगर्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्