२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अर्ली इलेक्सन हुनै सक्दैनः अध्यक्ष नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।

ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्योः पूर्वप्रधानमन्त्री नेपाल

नले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए।

प्रदेश १ मा आलोपालो गर्ने कुरा छैन : स्वास्थ्य राज्यमन्त्री खापुङ

स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए।

आलोपालो मुख्यमन्त्रीबारे छलफल हुन बाँकी छ: सञ्चारमन्त्री

कार्कीले प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिमको सरकार गठन हुने स्पष्ट पारे। ‘प्रदेश १ मा गठबन्धनको निर्णय बमोजिम सरकार गठन हुन्छ।

ओली आफ्ना हनुमान बाहेक सबैका विपक्षीः माधव नेपाल

ओलीको तानाशाहविरुद्ध अदालतले निर्णय गरेका कारण अदालतसँग रिस पोख्न ओलीले न्यायपालिकाविरुद्ध अभिव्यक्ती दिँदै हिँडेको नेपालले आरोप लगाए।

आगामी निर्वाचनसम्म गठबन्धन रहन्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने हल्ला मात्रः नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रााणालाई महाअभियोग लगाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना गरियोः नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरेका छन्।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन्।

नेकपा एसद्वारा २४ बुँदे कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गर्न परिपत्र गरिएको छ।

ओलीलाई निष्फल गरेकामा गौरवबोध भएको छ : माधव नेपाल

संविधानले कुनै प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थितिअनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारेका छन्।

अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

सरकारले गरेका निर्णयहरू खारेज गर्ने विपक्षी गठबन्धनको चेतावनी

नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले सभामुख पनि सरकारकै मतियार भएको आरोप लगाए।

पूर्वाग्रह यथावत रहेकोले एमाले छाडे: जोशी

उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।

ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्