८ वैशाख २०८१ शनिबार
राजनीति

अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो।

प्रकाशित: २७ आश्विन २०७८ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App