coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पूर्वाग्रह यथावत रहेकोले एमाले छाडे: जोशी

नेकपा (एमाले) परित्याग गरी भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।

उनले  १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए।  उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।

नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए।

प्रकाशित: २१ आश्विन २०७८ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App