९ आश्विन २०८१ बुधबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।

पूर्वका उद्योगीलाई विद्युतको खपत बढाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले विद्युत खपत बढाउन पूर्वका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। मोरङ व्यापार संघको ६५ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले आर्थिक समृद्धिका लागि विद्युतको खपत देश भित्रै गर्नुपर्ने बताए।

स्वदेशमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको सल्लाह

अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे।

अर्थमन्त्रीले स्थगित गर्ने भनेका सडक योजनाको बजेट नरोकिने

सडक विभागले १४ सयवटा सडक योजनामध्ये एक हजार योजना पुरानै भएकाले रोक्न नसकिने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ।

स्रोत साधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री

बुधबार नेपालआर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने बताए।

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल

मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले सो जानकारी दिएका छन्।

चितवनमा ईर्ष्या गर्न लायक विकास

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन्।

उत्पादनसँग जोडिएका उद्योगमा वैदेशीक लगानी बढाउन जरूरी: अर्थमन्त्री

काठमाडौंमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका हुन्।

संघीय सरकारको सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक

मंगलबार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आव ०७७/७८ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।

समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन्।

‘प्रतिगमनकारी फेरि पनि सल्बलाइरहेका छन्’

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी अहिले पनि सल्बलाइरहेको बताएका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री शर्माले प्रतिगमनकारी केही हदसम्म परास्त भएपनि अहिले फेरि सल्बलाइरहेका बताएका हुन्।

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछः अर्थमन्त्री शर्मा

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगतले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए।

अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगहरु सञ्चालन गर्नु जरुरी छ: अर्थमन्त्री

उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।

जलवायु परिवर्तनसम्बन्धी छलफलमा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरूबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बुधबार भएको बैठकमा विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाहरू र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्