१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अस्थिर विश्वमा स्थायित्वको खोज

बेलाइतको शासन–व्यवस्थामा निर्वाचित प्रधानमन्त्रीले परम्परागत शक्तिको रूपमा रहेको राजसंस्थाको सर–सल्लाह र सुझाउमा आफ्ना कामहरू सम्पादन गर्दैआएको देखिन्छ।

स्वीस लागानी भित्र्याउन सहजीकरण गर्न आग्रह

औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावनाका बिषयमा छलफल गर्न विराटनगर आएकी राजुदुत क्यापेलरसँग स्वीस लगानी नेपाल भित्र्याउन पहल गरिदिन उद्योग संगठन मोरङले आग्रह गरेको हो।

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ पाथिभरा मन्दिरको दर्शनपछि फिर्ता

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनपछि शनिबार संघीय राजधानी काठमाडौतर्फ फर्किएकी छन्।

राडुकानुको सफलतामा महारानी उत्साहित

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोद्वारा दुई गोलमार्फत म्यानचेस्टर युनाइटेडमा सानदार पुनरागमनका बावजुद उनी ब्रिटिस पत्रिकाको पहिलो पृष्ठमा छाइन् ।

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

नियमविपरीत खोप लगाएका कारण पेरुकी विदेशमन्त्रीले पदबाट राजीनामा दिईन्

देशमा कोरोनाविरुद्ध लड्ने पहिलोपंक्तिका कर्मचारी डाक्टर, नर्स, प्रहरी, सफाइ कर्मचारीले भन्दा सुरुमै एलिजाबेथले खोप लगाएपछि उनको आलोचना भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बेलायती प्रमको स्वास्थ्यलाभको कामना

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

ह्यारी दम्पतीलाई महरानीको समर्थन

शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका राजकुमार ह्यारी दम्पतीको निर्णयलाई बेलायती महारानी एलिजाबेथले समर्थन गरेकी छन्।

बेलायती संसद् निलम्बन : महारानीसँग झुट नबोलेको जोनसनको दाबी

संसद् स्थगनको विषयमा महारानी एलिजाबेथ द्धितीयालाई झुट बोलेको भन्ने आरोपको बेलायती प्रधानमन्त्री बोरिस जोसनले अस्वीकार गरेका छन्। पाँच सातासम्म बेलायती संसद् निलम्बनको विषयमा महारानी एलिजाबेथलाई आफूले सुझाव दिने क्रममा कुनै झुट नबोलेको जोनसनको जिकिर रहेको छ।

नेपाली हिमालकी ‘गुगल’ एलिजाबेथ रहिनन्

नेपाली हिमाल, हिमशृंखला र आरोहण गतिविधिबारे सम्भवतः सबैभन्दा बढी जानकार अमेरिकी नागरिक एलिजाबेथ हलेको बिहीबार निधन भएको छ ।आधुनिक र सूचना प्रविधिको अंग्रेजी शब्दावली सापटी लिने हो भने नेपाली हिमालकी ‘गुगल’ मानिने एलिजाबेथसँग जति जानकारी थियो, त्यति सायदै अरू कोहीसँग होला ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्