जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए। उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो।
शनिबार बिहानदेखि काठमाडौंको चाबहिल क्षेत्रबाट पार्टीका कार्यकर्ता र समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन् ।
हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चमेरे गुफा संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सक्रिय बनेको छ।
उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा अस्थायी रूपमा निर्माणाधीन बीपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इप्रका मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
आन्तरिक छलफल जारी राखेपनि कांग्रेसको औपचारिक बैठक भने तय भइसकेको छैन।
साथै २३ र २४ भदौमा भएका प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन, घटनाको कारण पत्ता लगाई सुझावसहित प्रतिवेदन दिने र तेस्रो भविष्यमा यस्ता घटना नदोहोरिन उपाय सुझाउने भन्ने कार्यदेश अनुसार ६ महिनामा प्रतिवेदन बुझाइएको थियो।
बैठकमा सहभागी हुन शीर्ष नेताहरू ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन्।
चीनले सन् २०२६ देखि २०३० सम्मको अवधिलाई आफ्नो ‘राष्ट्रिय पुनर्जागरण’को निर्णायक कालखण्ड मानेको छ।
पार्टी नेताहरूले यस घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको दबाबका रूपमा व्याख्या गर्दै विरोधको संकेत गरेका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले ‘रेड जोन’ बेडमा राखिएको छ।
नेपाल–चीनबिचको मैत्रीपूर्ण सम्बन्धको इतिहास पुरानो र लामो छ। मञ्जुश्रीले चीनबाट काठमाडौं आएर उपत्यकाभित्रको पानी बगाएर बसोबास सुरु गरेको कथा नेपालमा प्रचलित छ।
शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न आइतबार अदालतमा पेस गर्ने तयारी प्रहरीको छ ।