२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाली कांग्रेसका भ्रातृ संगठन चलायमान बनाउन लाग्छु: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन्।

कांग्रेसले तालमेल नगर्ने निर्णय गर्नुपर्छ: महामन्त्री थापा

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले कांग्रेसले अब कुनै पार्टीसँग तालमेल गर्दैन र सत्ता तथा सरकारका लागि विचारसँग सम्झौता गर्दैन भन्ने निर्णय गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन भन्छन्: पक्राउ परेकाको भारी कांग्रेसले बोक्नु हुँदैन

मंगलबार सामाजिक सञ्जालमार्फत थापाले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको कार्यको महामन्त्री थापाले प्रशंसा गरे

नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रशंसा गरेका छन।

एमालेसँग संवाद र सहकार्य गर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग संवाद गर्नुपर्ने बताएका छन्।

अर्थतन्त्र सुधारका लागि सामूहिक प्रयत्न आवश्यक: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र जोखिममा रहेकाले सुधारका लागि सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन्।

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्।

देउवालाई बधाई दिंदै गगनले भने: सरकारमा जान्नँ, दलकै नेता भएर बस्ने प्रयास गर्छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

कास्की १ मा गगन थापाको नाम सिफारिस

कास्की सचिव भानु ढकालको नेतृत्वमा टोलीले बुधबार कास्की पार्टी कार्यालयमा गगन थापाको नाम सिफारिस गरेको हो।

कांग्रेसका कार्यकर्तालाई बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्न थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

निर्वाचनको मिति साउन पहिलो हप्ता घोषणा हुन्छः गगन थापा

थापाले आगामी साउनको ४ र ५ गते बस्ने मन्त्रिपरिषदले संघ र प्रदेशको निर्वाचनको मिति सार्वजनिक गर्ने जानकारी दिए।

पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस्ः महामन्त्री थापा

पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने थापाले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्