८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कास्की १ मा गगन थापाको नाम सिफारिस

नेपाली कांग्रेस कास्की पार्टीका पदाधिकारीले पार्टीका महामन्त्री गगन थापाको कास्की क्षेत्र १ मा सिफारिस गरेका छन्। आगामी प्रतिनिधीसभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको रुपमा नाम सिफारिस गरेका हुन्।  

नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा टोलीले बुधबार कास्की पार्टी कार्यालयमा गगन थापाको नाम सिफारिस गरेको हो।

प्रकाशित: १५ भाद्र २०७९ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App