‘कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्रै गरिनुपर्ने’
वैदेशिक रोजगारीका लागि आउने नेपाली कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट मात्रै गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
वैदेशिक रोजगारीका लागि आउने नेपाली कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट मात्रै गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।
मलेसियाको पेनाङस्थित जुरु टोल प्लाजामा मंगलबार ८ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनामा तीन नेपाली परेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। मृत्यु हुनेमा ७ इन्डोनेसियाली र एक मलेसियन नागरिक थिए।
नेपालस्थितजर्मन राजदूतावासले लाङटाङ क्षेत्रलाई रेड एरियाबाट हटाएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पपछि लाङटाङ क्षेत्र पदयात्रागर्न जोखिमपूर्ण रहेको भन्दै दूतावासले आफ्ना नागरिकलाई त्यस क्षेत्रमा नजान परिपत्र जारी गरेको थियो ।
दलालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ जना नेपाली न्याय खोज्दै नेपाली दूतावास अबुधाबीमा पुगेका छन्। सोमबार एनआरएन युएईले उनिहरुलाई सहयोगको लागि दूतावास पर्याएको हो।
बंगलादेशको ढाकास्थित नेपाली दूतावासले बाढी पीडितका लागि पाँच लाख रुपैया सहयोग गरेको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको कृषि क्षेत्र र यसको प्रमुख बजारको आर्थिक सम्भाव्यता वृद्धिका लागि अवसर पहिचान गर्ने उद्देश्यले ‘फार्म टु टेबल’ कार्यक्रम आयोजना गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण भएको बताए । आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका हुन् ।
पश्चिम लन्डनको नर्थ नटिङहिलस्थित आवासीय भवनमा लागेको भीषण आगलागीमा नेपाली नागरिक नपरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ। १२४ फ्लाट रहेको २७ तले सो भवनमा आगलागी हुँदा करिब ५० जना घाइते भएको जनाइएको छ।
युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधिबारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।
युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राख्दै नेपाली राजदूतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ ।
जापानको राजधानी टोकियोमा गणतन्त्र दिवस मनाइएको छ। जापानस्थित नेपाली दूताबाको आयोजनामा आइतबार गणतन्त्र दिवस मनाइएको हो।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध ७ मध्ये ६ पार्टी एकीकरण हुदै यही वैशाख ७ गते राष्ट्रिय जनता पार्टी बन्यो। स–साना समूह लिएर पटक–पटक फुट्दै आएका मधेशी दल सहजै एकीकरणको चरणमा पुगेका हैनन्। एकीकरणका लागि यी पार्टीभित्र र बाहिरका विविध कारकले भूमिका निर्वाह गरेका छन्। सहजै सम्भव नदेखिएको एकीकरणआखिर कसरी सम्भव भयो त ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।
अमेरिकाको वासिंटन स्थित सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने भएको छ ।
वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ। रोजगारीको क्रममा कामदारको मृत्यु भए परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा कामदार बिरामी, घाइते भएको खण्डमा औषधि उपचार गर्ने व्यवस्थाका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्रतिव्यक्ति हजार रुपैयाँ उठाउने गर्छ।