प्रतिनिधिसभाको बैठक आजः कानुनमन्त्रीले भेटे सभामुख फेरि कार्य व्यवस्था बोलाइयो
कार्यसूचीको विषय तय गर्न सभामुखले २८ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए त्यस्तै मंगलबारको बैठकको कार्यसूची तय गर्न बिहान साढे ११ बजे पनि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।