दराज ग्राण्ड इयर एन्ड सेल १२.१२ सुरु हुदैँ
नेपालको अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ।
नेपालको अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ।
अनलाइन सपिङ कम्पनी दराजबाट सपिङ गर्दा ग्राहकले गलत वा दोषपूर्ण प्याकेज प्राप्त गरेको खण्डमा फिर्ता गर्ने सिस्टम पनि तयार पारेको जनाएको छ।
नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
एनएमबि बैंक लिमिटेडले नयाँ नेपाली वर्षको अवसरमा अनलाइन बजार दराजमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।
कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरुले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरु पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।
दराजले आफ्ना डेलिभरी पार्टनरसँग मिली १४ सय बढी नयाँ कर्मचारी, कस्टमर केयर एजेन्ट र एक हजार डेलिभरी हिरोज भर्ती गरेर आफ्नो परिचालन क्षमता बढाएको विज्ञप्तिमा उल्लेख छ।
कोरोना संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाडवाडले केही चमक थपेको छ। तर पनि महँगी बढ्दा सोचेजस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ। महँगी अचाक्ली हुँदा सर्वसाधारण मारमा छन्। हरेक चिजको भाउ बढेको सर्वसाधारणको गुनासो छ।
बडादसैंंको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ।
नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ।