१४ चैत्र २०८२ शनिबार
image/svg+xml

कर्णालीमा सजिलाे छैन सुत्केरीको ज्यान जाेगाउन

दुर्गम बस्ती, कमजोर स्वास्थ्य पूर्वाधार, परम्परागत विश्वास र ढिलो उपचार,यी सबै कारणले कर्णालीमा सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने क्रम अझै रोकिएको छैन।

हत्या अभियोगमा पक्राउ

धरान उपमहानगरपालिका–५ देउरालीका ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या अभियोगमा सोही उपमहानगरपालिका–१५ का वर्षीय भरत विक पक्राउ परेका छन्।

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए।

अस्पतालमा भावुक ओली-राधिका, पिताप्रति श्रद्धाञ्जली (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको अस्पतालमा भिड लागेको छ।

बालेन्द्रको भन्दा दोब्बर महावीरको चुनावी खर्च

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन्।

स्वतन्त्र कार्यकारीदेखि सरकार प्रमुखसम्म

विश्व नै एक संकटको समयमा गुज्रिरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय विजय हासिल गरेको छ।

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब दुई लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।

व्रतबन्ध

घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।

चुनावको मिति घोषणापछि दल परिवर्तन गर्ने कार्य निषेध गर्न सुझाव

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट केही महत्त्वपूर्ण विषयमा भने नीतिगत सुधारको आवश्यकता औँल्याइएको छ।

नेपाली विदेश जाँदा सवा खर्ब बाहिरियो

नेपाली नागरिक विदेश घुम्न जाने क्रम बढ्दै जाँदा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्