भक्तपुरमा ढल विस्तार गर्दा दुई मजदुर पुरिए
भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।
भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा दुई जना मजदुर पुरिएका छन्। ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।
वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ।
चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ। सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ।
मन्त्रिपरिषद् विस्तार लगायत विषयमा सत्ता साझेदार दलहरूबीच आज बिहान छलफल भएको छ।
सत्तारूढ दलहरुको गठबन्धनले मन्त्रालय भागबन्डामा सैद्धान्तिक सहमति जुटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बैठक बसेपछि दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
ठमेलमा व्यावसायिक रूपमा सफल भएको नेपाली पिज्जाको ब्रान्ड ‘भेरा’को तेस्रो शाखा विस्तार भएको छ।
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्।
जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ। कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो।