२५ चैत्र २०८१ सोमबार
image/svg+xml २३:४१ अपराह्न

१४ औं वार्षिक उत्सवमा नागरिकको सप्ताहव्यापी कार्यक्रमहरु सुरू

नेपाल रिपब्लिक मिडिया लिमिटेडले १४ औं वार्षिक उत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु सुरू गरेको छ। यी कार्यक्रम मंगलबारबाट सुरु भएका छन्।

नागरिककर्मी चामलिङ सम्मानित

नागरिक दैनिकमा स्थापनादेखि उदयपुरबाट संवाददाता रहेका राई फोनिज उदयपुरका संस्थापक तथा नेपाल पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्षसमेत हुन्।

नागरिककर्मी मल्लको निधन

दुई वर्षदेखि मधुमेह र बाथरोगले थलिएका नागरिक दैनिकका मुगु संवाददाता सुमन मल्लको ४१ वर्षको उमेरमा बुधबार राति मृत्यु भएको छ।

नागरिककर्मी श्रेष्ठ सम्मानित

नागरिक दैनिकका धादिङ संवाददाता सरिता श्रेष्ठ सम्मानित भएकी छिन्। प्रयन्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) ले १७ औं वार्षिक साधारणसभाको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो।

नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा

प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरु नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा परेका छन् भने रिपब्लिका दैनिक ‘क’ वर्गमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्