३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैनः अर्थमन्त्री डा.महत

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई शुक्रवार धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट नरोकिने दावी गरे।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

यातायात मजदुरलाई मासिक प्रशिक्षण

संघीय राजधानी पूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ।

कथा अरनिकोको: परिचय प्राचीन नेपाली कलाकृतिको

आफ्नो काँचो सभ्यता–कला र टुसाएको संस्कृतिलाई समेत अनेक आख्यान जोडेर आधुनिक प्रविधि र विज्ञानको सहायताबाट दुनियाँसामु प्रस्तुत गर्न खप्पिस रहेको यस विश्वमा हामीले भने आफ्ना पुर्खाहरूले आर्जेको सदियौं पुरानो कलाकृति, सभ्यता र संस्कृतिलाई पनि राम्रोसँग उजागर गर्न सकेका छैनौं।

भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दाखेल्दै गाडी मुनि पुगेका १७ महिनाको बालकको गाडीले किचेर मृत्यु भएको छ।

अरनिको राजमार्ग २० मिटर भासिएपछि चीन आउ–जाउ गर्न बन्द

राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, डाक्लाङमा सडक भासिएको हो।

‘देश जोगाउने पार्टीलाई मत दिन गाउँं जान लागेका हौं’

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा एक हुल झुण्ड मानिस बुधबार बिहान गाउँं जान गाडी कुरिरहेका थिए। वैशाख ३० गते शुक्रबार हुने स्थानीय निकाय निर्वाचन २०७९ मा भोट खसाल्न उनीहरु गाउँं जाने तयारीमा थिए।

अन्तिम चारमा शिक्षादीप र अरनिको

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लर्डबुद्धले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८३ रनमा सीमित भयो।

टिपरको ठक्करबाट भक्तपुरमा एकजनाको मृत्यु

सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श प्राईम बैंक अगाडि टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने वर्ष २४ को अशिम लिम्बुको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको जनाइएको छ। घटना सम्बन्धमा थपः अनुसन्धान भइरहेको जनाइएको छ।

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।

अरनिको राजमार्गको एक लेन ध्वस्त

संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।

अरनिको राजमार्गको एक लेन ध्वस्त

संघीय राजधानीलाई मध्यपूर्वी पहाड र तातोपानी नाका हुँदै छिमेकी चीन जोड्ने अरनिको राजमार्गको तामाघाट–धुलिखेल खण्डको एउटा लेन ‘अधिक भार बोकेर आउने सवारी’ का कारण ध्वस्त बनेको छ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्