४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई ‘राष्ट्रिय अरनिको सम्मान’

प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान दिएका शंकरनाथ रिमाल र सन्तकुमार शाक्यलाई एक लाख रूपैयाँसहित ‘राष्ट्रिय अरनिको सम्मान’ बाट सम्मान गर्ने भएको छ । यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ सात जना कलाकारहरूलाई प्रदान गरिने भएको छ ।

शोकमा शैलुङ गाउँ

गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

राजमार्ग बन्यो जलमग्न

सोमबार र मंगलबारको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती खण्ड जलमग्न भएको छ। राजमार्गको आदर्श बसस्टपदेखि जगाती बसस्टपसम्मको दुई÷तीन सय मिटरभन्दा बढी क्षेत्र जलमग्न बनेको हो।

बेइजिङमा नक्कली अरनिको !

चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङमा रहेको अरनिको सालिकको आडमा उभिएर फोटो खिचाएका थिए। नेपालको राष्ट्रिय विभूति अरनिकोले बनाएको श्वेत चैत्यको आर्डमा राखिएको सो सालिक वास्तवमा भने अरनिको होइन।

भक्तपुर दुर्घटनामा १६ जना घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी गठ्ठाघर आकाशेपुल मुनी आइतबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो।

अरनिको राजमार्गको साधी खोलामा बेलिब्रिज

अरनिको राजमार्गको बाह्रविसेस्थित साधी खोलामा मोटरेबल पुल जडान गरिएको छ। चार वर्षदेखि बन्द रहेको उत्तरी व्यापारिक तातोपानी नाका सञ्चालनमा आउने भएपछि सवारी आवागमन सहज बनाउन साधी खोलामा बेलिब्रिज हालिएको हो।

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।

नाका सञ्चालनार्थ दुरुस्त बनाइँदै राजमार्ग

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जीर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौँ,’ प्रमुख इन्जिनियर झाले भने।

तातोपानी नाका खुलाउन तीव्र गतिमा काम

२०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षामा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ ।

जीर्ण बन्दै चीन जोड्ने राजमार्ग (फोटो फिचर)

चीन जोड्ने उत्तरी तातोपानी व्यापारिक नाका बन्द भएपछि सरकारी उपेक्षमा परेको अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड जीर्ण बन्दै गएको छ।

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

अरनिको राजमार्गका दायाँ–बायाँ खाली गराइँदै

सहर नै कुरुप हुनेगरी अरनिको राजमार्गका दायाँ–बायाँ थुपारिएका निर्माण सामग्रीका साथै फुटपाथका पसलहरूलाई बनेपा नगरपालिकाले हटाउन थालेको छ । पैदलयात्रु लक्षित फुटपाथमा पसल र राजमार्गका दायाँ–बायाँका सर्भिस ट्र्याकमा जथाभावी पार्किङ हुँदा राजमार्गमा चाप बढेर अस्तव्यस्त भएपछि यस्तो कदम चालिएको नगरप्रमुख लक्ष्मीनरसिंह बादेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्