३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ओरालो लाग्दै जग्गा कारोबार

तीव्र गतिमाउकालो लागेको जग्गाकारोबार बिस्तारै ओरालो लाग्नथालेको छ । जग्गाको मूल्यनिकै अकासिएपछि पहिलेजस्तो किनबेच हुन छाडेको व्यवसायीको भनाइ छ ।त्यसबाहेक बैंक तथावित्तीय संस्थाले जग्गाकोकर्जामा गरेको कडाइले पनिकिनबेच प्रभावितभएकोव्यवसायी बताउँछन् ।

भारू हजार र पाँच सय प्रतिबन्धले अलैंची कारोबार ठप्प

भारतीय एक हजार र पाँच सय रुपैयाँ प्रयोगमा लागेको असर नेपाली अलैंची बजारमा परेको छ। भारुमा रोक लागेसँगै बुधबार नेपाली बजारमा अलैंचीको कारोवार हुन नसकेको व्यवासयिहरुले बताएका छन् ।

भारुको प्रतिबन्धले नेपालमा असर, ५०० र १००० कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

गोदावरी पुष्प मेलामा ३८ लाखबढीको कारोबार (फाेटाेहरू)

फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजना तथा नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा कात्तिक १० गतेबाट आयोजना भएको गोदावरी पुष्प मेला ३८ लाखको कारोबार गर्दै सकिएको छ।

तिहारमा पाल्पाली ढाकाको कारोबारमा वृद्धि

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल हिजोआज आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

अवैध स्युडोइफ्रिडिन कारोबारी रतनलाल संघाई १० लाख धरौटी रिहा

जिल्ला अदालत बाराले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योगी घराना संघाई ग्रुपअन्तर्गत जीतपुरमा रहेको आर्य फर्मा ल्याब प्रालिका संञ्चालक मध्येका एक जनालाई १० लाखको धरौटीमा छाड्न आदेश दिएको छ।

हुण्डी कारोबार रोक्न खोज्दा पर्साका एसपी हेडक्वार्टर तानिए

रौतहट- हुन्डीमार्फत अवैध रुपमा करोडौं रुपैया झिकाउने र पठाउने गरिरहेको गिरोहलाई नै पर्दाफास गरेर कानुनी दायरामा ल्याउन खोजेका पर्साका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठ गृहमा तानिएका छन्।

कारोबार सहज गरिदिन राष्ट्र बैंकलाई नेप्सेको आग्रह

काठमाडौँ- प्रभु बैंकको सेयर कारोबारमा अप्ठ्यारो परेको भन्दै नेपाल स्टक एक्सचेन्जले नेपाल राष्ट्र बैंकलाई सहज तुल्याउन आग्रह गरेको छ।

हुन्डी कारोबारमा संलग्न पाँच पक्राउ

वीरगन्ज- हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र जिवन ठाकुरलाई पक्राउ गरेको हो।

साताको नेप्से: चार अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ- धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ।

ब्याजदर बढ्यो, सेयर–घरजग्गाको कारोबार घट्ने संकेत

सर्वसाधारणको लागि बैंकमा पैसा राख्नु फाइदाजनक हुने देखिएको छ । किनकि पछिल्लो समय बैंकले सर्वसाधारणबाट लिने निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

नोपालमा वार्षिक एक अर्व ६४ करोडको बराबरको पुष्प व्यापार हुने गरेको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले जनाय अनुसार सवै भन्दा धेरै फुलहरु सजावटको क्षेत्रमा विक्री वितरण हुदै आएको छ । त्यस्तै धार्मिक, ल्याण्ड स्केप, खुल्ला क्षेत्र तथा विदेश निर्यात समेत हुदै आएको सो संघले जनाएको छ ।

दैनिक ७० करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेन्ज (नप्से) मा दैनिक औसत ७० करोड रुपैयाँको सेयर कारोबार हुने गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२/०७३ मा दोब्बरभन्दा बढी रकमको सेयर कारोबार भएको हो।

सुन कारोबार निराशाजनक

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

ब्यवसायको आवरणमा अवैध हुण्डी कारोबार

काठमाडौं- प्रहरीले नयाँ सडकका ब्यवसायी पवन अग्रवाल सरावगी सहित अन्य आठजनालाई अवैध हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्