१ मंसिर २०८१ शनिबार
image/svg+xml

रामदेबको पतञ्जलीले ५० हजार करोड रुपैयाँको कारोबार गर्ने

कर्पोरेट याेग गुरु बाबा रामदेबले पतञ्जलीको उत्पादन ५० हजार करोड (भारु) पुर्‍याउने घोषणा गरेका छन्। पतञ्जली उत्पादन दन्तकान्ती उत्पादनको प्रवद्र्धन कार्यक्रममा उनले आफ्नो कम्पनीको लक्ष्य सार्वजनिक गरेका हुन्।

नेप्सेसँगै कारोबार पनि घट्यो

सेयर बजार मापक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। साताभर उतारचढावमा रहेको सेयर बजार बिहीबार करिब ५ बिन्दुले घटेको छ। यस दिन कारोबार रकममा पनि उच्च गिरावट आएको छ।

स्याफ्रूबेँसीमा पहिरो गएपछि कारोबार ठप्प

धुन्चे (रसुवा)– पहिरोका कारण मंगलबार बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ। निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ।

आइतबार सेयर कारोबार भएन

अत्यन्त प्रतिकूल अवस्थामा पनि नरोकिएको सेयर बजार कारोबार आइतबार रोकिएको छ। प्राविधिक कारण सेयर कारोबार हुन नसकेको नेप्सेले जनाए पनि लगानीकर्ता भने असन्तुष्ट छन्। लगानीकर्ताले नेप्से र सेयर दलाल व्यवसायीबीचको खिचातानीले एक दिनको कारोबार घाटा भएको जनाएका छन्

नौ कम्पनीको पेट्रोलियम पदार्थ कारोबार अनुमति खारेज

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै माओवादीले नेतृत्व गरेका मन्त्रालयका निर्णय सरकारले उल्टाउन थालेको छ। आपूर्ति मन्त्रालयले गरेको निर्णयलाई बुधबारको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो।

पेट्रोलियम कारोबारमा निजी क्षेत्र

पेट्रोलियम बजारलाई प्रतिस्पर्धी बनाउन सरकारले हवाई इन्धन बाहेकका पेट्रोलियम पदार्थ आयात तथा बिक्री वितरणमा नौ निजी कम्पनीलाई अनुमति दिएको छ। भारतीय नाकाबन्दीका बेला मालिकालाई अनुमति दिएको सरकारले पछिल्लोपटक थप आठसहित नौ कम्पनीलाई पेट्रोलियम कारोबार गर्न बाटो खुला गरेको हो।

‘मर्जका लागि महिनौं सेयर कारोबार नरोक’

मर्जका नाममा लामो समय सेयर कारोबार रोक्नु ठिक नभएको सरोकारवालाले बताएका छन् । मर्जरका लागि महिनौं कारोबार रोक्दा लगानीकर्ताले चाहेको बेला सेयर बिक्री गर्न नसकेकोे गुनासो आइरहेको बेला सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

नक्कली सुन कारोबारमा पक्राउ

दोलखा- नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ। नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।

पाँच लागुऔषध कारोबारी पक्राउ

दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन्।

सेयर कारोबार समय बढाउन गृहकार्य

काठमाडौं-पछिल्ला महिनामा लगानीकर्ताको अकर्षण सेयर बजारमा बढेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबारको समय बढाउने विषयमा विचारविमर्श गर्न थालेको छ।

ड्रग्स कारोबारमा ममताको संलग्नता?

पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णी ड्रग्स र्‍याकेटमा संलग्न रहेको आरोप लागेको छ। भारतको मुम्बईस्थित ठाने पुलिसले ममता करोडौं रुपैंयाको ड्रग्स र्‍याकेटमा संलग्न रहेको पुष्टि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्