महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने प्रचलन छ : थापा
प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।
प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापाले नवप्रवेशी र महिला सांसदलाई तुलनात्मक रुपमा कमजोर सम्झने र बुझ्ने प्रचलन रहेको पाइएको बताइन्।
नेपाली कांग्रेस स्थापनाको ७८ वर्षमा २६ जना महामन्त्री भएका छन्। उनीहरूमध्ये तीनजना मात्र कांग्रेसको सर्वोच्च पद सभापतिको जिम्मेवारीमा पुगेका छन्।
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी भन्छन्– सरकारले संसद्लाई बिजनेस नै नदिएर अड्काएपछि हामी सांसदले कति.पटक विधेयक ल्याउनुस् भनिरहनु ?
राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ।
उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई दोष देखाउँदै पन्छिन थालेका हुन्।
सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ।
राष्ट्रिय व्यावसायिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन’ आयोजना गर्ने भएको छ।
राष्ट्रिय व्यावसायिक पहलले चौथो ‘जिम्मेवार व्यवसायी सम्मेलन, २०२३’ आयोजना गर्ने भएको छ।
सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले वन तथा वातावरण मन्त्रालयले सर्वाेच्च अदालतकै आदेशको अवहेलना गरेको दाबी गरेको छ।
बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले पाएका छन्।
नेकपा (माओवादी केन्द्र) की नेत्री उर्मिला माझी दायित्व र जिम्मेवारीका हिसाबले कानुन निर्माण नै मुख्य जिम्मेवारी भए पनि चुनावमा वाचा गरेर आएकाले विकास निर्माणको पक्ष कर्तव्यभित्रको बाध्यात्मक रहेको बताउँछिन्।
हरेक बर्ष बढ्दै गएको बेरूजु र आर्थिक अनुशासनको बेवास्ताले मुलुकलाई नै वित्तीय अराजकता तर्फ धकेलिने खतरा बढाएको छ।विद्यमान आर्थिक कानुनकै पालना नहुँदा मुलुक वित्तीय अनुशासनमा कमजोर बन्दै गएको र सार्वजनिक निकायप्रति विश्वास घटिरहेको सांसद् र सरकारका उच्च अधिकारीहरूले औल्याएका हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन्।
प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।