३१ वैशाख २०८१ सोमबार
image/svg+xml

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

बाटामै सुत्केरी हुन बाध्य कर्णालीका महिला

कर्णालीका दुर्गम जिल्लाको लागि गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँगाउँमा बर्थिङ सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ।

दुर्गममा मातृशिशु मृत्युदर शून्य

छोटो समयमै स्वास्थ्य क्षेत्रमा फट्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रूपमा स्थापित भएको छ।

त्रिवि शिक्षण अस्पताललाई बर्थिङ सेन्टर हस्तान्तरण

भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर हस्तान्तरण गरेको छ।

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

दाङमा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण

दाङ जिल्लाको घोराही नगरपालिकामा जापान सरकारले निर्माण गरेको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ।

सान्थाक्रामा नवनिर्मित बर्थिङ सेन्टर सञ्चालनमा

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रामा नवनिर्मित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा बर्थिङ सेन्टर बन्द

गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्रीपशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यासगिजर हस्तान्तरण गरेको छ।

सिरिजंगाका ८ वडामध्ये ७ वटामा बर्थिङ सेन्टर

गाउँपालिकाले खेवाङमा ल्याब सेवा सुरु गर्न एकजना ल्याब असिस्टेन्ट करार सेवामा व्यवस्थापन गरेको छ भने बर्थिङ सेन्टर संचालनका लागि एकजना अनमीलाई एसबीए तालिम समेत उपलब्ध गराएको घिमिरेले जानकारी दिए।

पोखरा महानगरको लापरबाही: बर्थिङ सेन्टरको उपकरण अलपत्र

पोखरा महानगरको चरम लापरबाहीका कारण मौजामा स्वास्थ्यचौकी स्तरोन्नती मात्र होईन, बर्थिङ सेन्टर पनि बनेन। जसका कारण त्यहाँका सुत्केरी महिला र शिशु अनाहकमै ज्यान गुमाउन बाध्य छन्।

जुम्लाका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी

जुम्लाको ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा टर्च बालेर सुत्केरी गराउनु पर्ने बाध्यता छ। स्वास्थ्य संस्थामा न सोलार सिस्टमको प्रयोग छ, न त कुनै बिजुली बत्तिको प्रबन्ध नै। अध्याँरो रातमा टर्चको साहरा लिएर सुत्केरी गराउनु परिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

बर्थिङ सेन्टरका सुत्केरीलाई भाले कोसेली

स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउन गोरखा नगरपालिका–४ ले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई कुखुराको भाले उपहार दिन सुरु गरेको छ ।

महाराजगंज नगरपालिकाको भलवारीमा बर्थिङ सेन्टर

कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवारीमा बर्थिङ सेन्टर संचालन गरिएको छ। नगरपालिकामा संचालन भएको यो पाँचौ बर्थिङ सेन्टर हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्