सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ
सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।
सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।
मदिरा सेवन गरेर कार चलाएका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका थिए।
होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व ९होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ ।
दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा अन्दाजी ४० वर्षका एक पुरूष मृत फेला परेका छन्।
सिरहा प्रहरीले पूर्व पश्चिम लोकमार्गमा सवारी साधन चेकजाँचको क्रममा लहानबाट स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा बुधबारदेखि नेपाल प्रहरी र सशस्त्रले सञ्चालन गरेकाे पेट्रोल पम्प २४ सै घण्टा सञ्चालनमा आएको छ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको छ।
नेपालगन्ज भन्सार कार्यालयको ब्यारियरमा ठोक्किएर बुधबार राति एकजना मोटरसाइकलचालकको मृत्यु भएको छ।
पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
अघि बिहान आठ बजे आफैँ सरकारी वकिल कार्यालय पुगेका चौधरीलाई सीआईबीले बयान लिन सुरु गरेको गरेको हो।