१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुलामा एक पुरूष मृत फेला

दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

प्रहरी निरीक्षक सिंहका अनुसार आज विहान ८ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा कुँवर मृत भेटिएपछि घटनास्थलमा प्रहरी खटिएको र प्रारम्भिक अनुसन्धानमा पुरूषको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धानमा भैरहेको उनले बताएको छ।

प्रकाशित: १० चैत्र २०८० ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App