६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस महासमिति बैठक सर्‍यो

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको हो।

प्रस्तावित न्यायाधिशको सुनवाईका लागि संसदीय बैठक बस्दै

समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो।

स्थानीय तहमा दमकल छैन तर, जनप्रतिनिधिलाई महँगा गाडी

सिन्धुली जिल्लामा दैनिक आगलागीका घटना हुन्छन्, तर पनि स्थानीय तहमध्ये दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा आगो निभाउने वारुणयन्त्र दमकल छैन।

फर्काइयाे भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रूपैयाँ

बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रूपैयाँ फिर्ता गरिएको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महासमितिकाे बैठक टुङ्गो लगाउने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता

बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।

सुरक्षा समितिको बैठकमै पुगेर जब मुख्यमन्त्रीले सिडियो थर्काए

मुख्यमन्त्री यादवले आफ्नै गृहनगरमा भएको घटनालाई लिएर बुधवार राती प्रजिअ सापकोटालाई थर्काएका हुन्।

राप्रपाको केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए।

चिसोका कारण कर्णालीका आठ प्रहरी चौकी सदरमुकाम सारिए

चिसो बढेसँगै कर्णालीका तीन जिल्लाका उत्तरी भेगमा रहेका आठ प्रहरी चौकीलाई सदरमुकाम सारिएको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् अजेन्डा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

कानुन निर्माणमा बागमती प्रदेश अगाडि: सभामुख पाठक

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माण लगायतका गतिविधिमा अगाडि रहेको बताए।

संसद्को शिक्षा, स्वास्थ्य समिति रुकुम र जाजरकोटमा

समितिका सभापति भानुभक्त जोशीसहित पुगेको टाेलीले भूकम्प प्रभावित क्षेत्रको शिक्षा र स्वास्थ्य सम्बन्धी क्षति भएको अवस्थाबारे अध्ययन अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउने सभापति जोशीले बताएका हुन्।

अझै खुला आकाशमुनि छन् जाजरकोटका भूकम्पपीडित

गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गर्ल्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाशमुनि बस्न थालेको महिना दिन पूरा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्