५ आश्विन २०८१ शनिबार
image/svg+xml

काँग्रेस केन्द्रीय समिति बैठक फागुन ३ गते, महासमिति बैठकबारे छलफल हुने

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सञ्चालन हुने महासमिति बैठकका सम्बन्धमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

नेपाल स्काउट निर्वाचनः ५६ जना निर्वाचित

कार्यतालिका अनुसार शनिवार भएको निर्वाचनमा राष्ट्रिय परिषद सदस्य पदको लागि तालिमदल महिला, तालिमदल पुरुष र खुला स्काउटर तर्फबाट गरी ५६ जना पदाधिकारी निर्वाचित भएका समितिका संयोजक लोक बहादुर भण्डारीले बताए।

मानव तस्करी र गौतम बुद्धको अस्तुधातु समाधिस्थ रामग्रामबारे छलफल

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहान १० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ।

केन्द्रीय समिति १५१ जनाको बनाउने कुरामा नेताहरू सहमतः सापकोटा

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।

उपकुलपति नियुक्तिमा पारदर्शीताको प्रश्न

कहिले विद्यार्थी त कहिले शिक्षक, अनि कहिले कर्मचारी त कहिले अभिभावकको नाजायज मागको शिकार बन्दै आयो यसरी त्रिवि। जसले यो विश्वविद्यालयलाई ओरालो गतितर्फ धकेल्ने क्रम जारी राख्यो।

त्रिवि उपकुलपतिका लागि १४ जना अल्पसूचीमा

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिसका लागि गठित उपकुलपति छनोट तथा सिफारिस समितिले १४ उम्मेदवारको नाम सर्टलिस्ट (अल्पसूची) गरी सार्वजनिक गरेको छ।

नियम विपरित नेपाल स्काउटको निर्वाचन !

अदालतको फैसला बिनै निर्वाचन किन गराउन लागेको भन्ने विषयमा समितिका संयोजक भण्डारीसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन भने निर्वाचन समितिका संयोजक रेग्मीले नेपाल स्काउटको निर्वाचनबारे केही नबोल्ने भन्दै फोन राखे।

प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत हुँदैन : पोखरेल

प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले प्रतिपक्षले उठाएका मुद्दालाई समस्या ठान्नु लोकतन्त्रसम्मत नभएको बताएका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् अजेन्डा

फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि बस्ने बैठक भोलिसम्म चल्ने छ।

मध्यपश्चिम विश्वविद्यालयले पनि माग्यो उपकुलपति

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले शुक्रवार एक सूचना जारी गर्दै उपकुलपतिका लागि पहिलो पटक दरखास्त आव्हान गरेको हो।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

त्रिवि उपकुलपतिको सर्ट लिष्टमा १४ जनाको नाम (नामावलीसहित)

समितिले एक सूचना प्रकाशित गर्दै उपकुलपतिको सर्ट लिष्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक जग्गा हिनामिना आरोपमा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

कैलालीको टीकापुर नगर विकास समितिमा विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गरेका नेताहरू नै सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने काममा संलग्न भएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्