१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आजबाट माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

आजबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु हुँदैछ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले बैठक आजबाट सुरु हुने जानकारी दिए।

बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पनि प्रवक्ता सापकोटाले बताए।

प्रवक्ता सापकोटाका अनुसार आगामी फागुन १, २ र ३ गते पार्टीले विधान सम्मेलन पनि बोलाएको छ। त्यहाँ प्रस्तुत गरिने प्रस्तावहरुको तयारी स्वरुप पनि केन्द्रीय समिति बैठक बोलाइएको हो।

प्रकाशित: २८ माघ २०८० ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App