एनभिए च्याम्पियनसिप: लगातार दोस्रो जितसहित नेपाल पुलिस क्लब क्वाटरफाइनलमा
जारी नवौँ एनभिए च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
जारी नवौँ एनभिए च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
विशेषज्ञहरूको सुझाव अनुसार खोपको नियमितता सुनिश्चित गर्न स्थानीय तह र केन्द्र सरकारबीच सहकार्य, बजेट वृद्धि र दातृ निकायको स्थिर सहयोग अपरिहार्य छ ।
उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को नवौं महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् ।
सिरहाको सुखीपुर नगरपालिका–६ खरहीटोलमा प्रेम विवाह प्रकरणलाई लिएर केटा–केटी पक्षबीच झडप भएको छ । झडपमा प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् ।
आज त्यही स्थान हरियालीले ढाकिएको छ । २५ हेक्टर क्षेत्रफलमा फैलिएको राप्ती पीडित सामुदायिक वनमा खयरका बिरुवाले जमिन समातिसकेका छन्, चराचुरुंगी फर्किएका छन् र जंगल पुनः बाँचिरहेको अनुभूति दिन थालेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल आजदेखि सकिएको छ ।
राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ ।
कञ्चनपुरको पुर्नवास नगरपालिका-६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ।
भारतीय प्रहरीले शर्मिला लामालाई नक्कली कागजपत्रसहित सुनौली नाकाबाट नियन्त्रणमा लिएको हो ।
उता राजनीतिक विश्लेषक नवीन तिवारी भने रवि र बालेनको यो सहमति पुरानै दल र नेताबिच हुने सहमति शैलीको फोटोकपी मात्रै भएको बताउँछन्।
ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
कार्यमैत्री वातावरणको माग गर्दै गैरसरकारी संस्थाले सरकारलाई १० बुँदे माग पत्र बुझाएको छ ।
चीन सरकारले गत सातामात्र नेपाल सरकारलाई पत्र लेख्दै बेलिब्रिज तयार भएको र औपचारिक सञ्चालनको प्रतीक्षामा रहेको व्यहोराको पत्र पठाएको थियो ।
कर्णालीजस्तो दुर्गम जिल्लामा सरकारी सेवा अझै पहुँचयोग्य बनाउने बहस चलिरहेका बेला जुम्लामा भने एउटै छानामुनि पाँच सरकारी कार्यालय सञ्चालनमा आएका छन् ।
ताप्लेजुङमा बढे २ हजार ४२ मतदाता थपिएका छन् । मतदाता संख्या ९० हजार ३२७ पुगेको निर्वाचन आयोगले जनाएको छ ।