बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो।
बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो।
कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे।
यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो।
जनकपुरले खराब ब्याटिङ सामना गर्यो। यससँगै जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै काठमान्डुको जितको आधार बनाए।
जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो।
सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्ट गर्दै उनले लेखे,‘आज बंगलादेशको अदालतले जुन स्पष्टताका साथ आफ्नो फैसला सुनायो, त्यसको प्रतिध्वनि देशभर र देशबाहिर पनि सुनिन सकिन्छ।’
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।
अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले तोकेको २१ फागुनको निर्वाचनलक्षित आजको नागरिक दैनिकमा प्रकाशित रविन साय्मिको कार्टुन।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ।
गत बिहीबार मधेस प्रदेशसभा सचिवालयले लगातार बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गरेपछि त्यसको विरुद्धमा यादवसहित पाँच जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए।
आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो। बथानमा हात्तीका थुप्रै छावा पनि थिए।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका प्रसाईंलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो।