बालहिंसा बढ्दो, छिमेकमै हत्यारा
घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।
घरनजिकै खेलिरहेको बेला करनलाई छिमेकमै डेरागरी बस्ने भारतीय नागरिक विकाश शर्माले फकाइफूलयाई वीरगन्जको घण्टाघरसम्म ल्याएपछि टेम्पुमा चढाएर अपहरण गरी लगेका थिए।
सरकारले हिंसापीडित महिला, एकल महिला, अपांगता भएका व्यक्ति, दलित, बालबालिका, ज्येष्ठ नागरिक पक्षलाई निःशुल्क कानुनी सेवा दिने भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन्। जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना दिँदै गणतन्त्र फेरि जोखिममा परेको बताए।
सरकारी आश्वासनहरू सबै हावाको महलमा परिणत भएपछि निरास भएका नागरिक र बेरोजगार युवाहरू विप्लवको यात्रामा सहयोगी हुँदैनन् भन्ने छैन ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार वैशाखमा मात्रै मुलुकभर १८८ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएका छन् ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन्।
सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन्।
इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै उनीविरुद्ध राजधानी जर्कातामा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन हिंसात्मक भएपछि कम्तीमा ६ जनाको मृत्यु हुनाका सार्थ दुई सयजना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि लगिएका अस्पतालहरुबाट आएका विवरण उद्धृत गर्दै इन्डोनेसियाली प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । उनीहरुले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताएका छन् ।
इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौं प्रदर्शनकारीहरू पक्राउ परेका छन्।
श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ। अघिल्लो महिना इस्टर्न पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थामा हिंसात्मकरुप समेत लिए पछि सरकारले फेसवुक, ट्वीटर, ह्वास्एप, भाइवर लगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो।
भर्खरैमात्र संयुक्त राष्ट्र संघले ५० देशका १५० विज्ञले ३ वर्ष लगाएर गरेको अध्ययनका आधारमा सबैलाई तर्साउँदै भन्यो– आफूलगायत यो ग्रहमा रहेका दशौँ लाख प्रजातिको अस्तित्व खतरामा पारिरहेको छ मानिसको जातले। यो चानचुने सन्देश हैन। अनि यो सूचना प्रवाह गर्ने पनि चानचुने संस्था हैन। अनेक अर्थमा संसारभरकै मानिसको औपचारिक प्रतिनिधित्व गर्ने संस्था हो– संयुक्त राष्ट्र संघ।
महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता तथा सोचका कारण पुरुषमा हुने हिंसाभन्दा पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दो रहेको बताइन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार नबलेसम्म हिंसा नरोकिने बताएका छन्।
२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।
नेपाली कांग्रेसले नयाँ वर्षको प्रारम्भसँगै राजनीतिक गतिविधि बढाउन थालेको छ। नेपाली कांग्रेसबारे टिप्पणी गर्ने धेरैलाई लाग्ने गर्छ– कांग्रेस सरकार चलाउनमात्र जान्दछ, यो पार्टी प्रतिपक्षका लागि जन्मेकै होइन। अर्थात् प्रतिपक्षीका रूपमा उसको भूमिका प्रभावकारी देखिँदैन। कांग्रेस यतिबेला प्रतिपक्षमा छ र संसद् र सडकमा उसको भूमिकालाई लिएर मानिस सन्तुष्ट छैनन्। सरकारले आफ्नै प्रतिबद्धता पूरा गरेन। हत्या हिंसाका घटनामा दोषीलाई कारबाहीगर्ने साहस देखाएन।