२ माघ २०८१ बुधबार
image/svg+xml

बिपी प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल

चिकित्सा शिक्षा प्रतिस्थापन विधेयकमार्फत मेडिकल कलेज खोल्न सहज बनाउने बाटो प्रतिपक्षी कांग्रेसको विरोध र डा.गोविन्द केसीको अनसनले पूरा नहुने भएपछि सरकारले नयाँ उपाय रचेको छ।

प्रज्ञा प्रतिष्ठानको तस्बिर

आफ्नो सुविधामा भए ठिक अन्यथा सबै गलत, यो प्रवृत्ति मानव–समाजको चरित्र नै हो । यहाँ तल प्रयुक्त नेपाल प्रज्ञाप्रतिष्ठानको विवरणले मेरो कलमप्रति पक्कै यही संकेत गर्ला।

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ।

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

नयाँ विज्ञान प्रतिष्ठानको औचित्य

सरकारले बजेटमार्फत नेकपा एमालेका दिवंगत महासचिवको स्मरणमा मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान (मभविप्र) स्थापना गर्ने घोषणा ग-यो। दलको सरकार भएका बखत आफ्ना नेताको नाममा नवीन संस्था स्थापना गर्ने चलन नेपालको सन्दर्भमा नयाँ होइन ।सरकारमा रहेका बखत चलिरहेकै सार्वजनिक संस्थाको नामको अगाडिआफ्नो नेताको नाम झुण्ड्याउने संस्कार बसेको देशमा मदन भण्डारीको नाममा नवीन अनुसन्धान संस्थास्थापना हुनु आफैँमा खराब होइन।

‘नास्टकै शैलीको प्रतिष्ठान अनावश्यक’

सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना गर्ने निर्णय गरेको छ।

लक्ष्मी बैंक र बिपी नेत्र प्रतिष्ठानबीच सम्झौता

लक्ष्मी बैंक, बिपी नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक–कान–घाँटी अस्पताल तथा पुनःस्थापना सेवाबीच कानको शल्यक्रिया शिविर सञ्चालन गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।पहिलो तीनदिने क्याम्प बाराको निजगढमा बुधबारसम्म हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी नियुक्तिमा विवादित बन्दै कर्णाली प्रतिष्ठान

पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्मचारी नियुक्ति प्रक्रियामा विवादित बन्दै गएको छ । कर्मचारी नियुक्तिमा आफन्तलाई प्राथमकिता दिने गरेको र प्रक्रिया पूरा नगरी मनपरी नियुक्ति गरेको आरोप प्रतिष्ठानमाथि लागेको छ ।

‘मोदीको भ्रमणमा अरुण तेस्रो र प्रहरी प्रतिष्ठानको शिलान्यास हुने’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास हुने भएको छ। भारतीय सरकारको स्वामित्वमा रहेको सतलज कम्पनीसँग लगानी बोर्डले २०७१ मंसिरमा निर्माण सम्झौता गरेपनि औपचारिक शिलान्यास भएको छैन्। सतलजसँग आयोजना विकास सम्झौता (पीडीए) भएको ४ वर्षपछि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आयोजना शिलान्यास गर्ने अवसर जुटेको हो।

शेरबहादुर प्रतिष्ठानलाई नेरोल्याकको साथ

कन्साई नेरोल्याक पेन्ट (केएनपी)ले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय क्लब भलिबल च्याम्पियसिपको मुख्य प्रायोजन गर्ने भएको छ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कवाज (भिडियो)

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम भएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साढे १३ अर्ब बजेट

प्रधानमन्त्री शेरबहादुर देउवाले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ प्रस्ताव गरेका छन्। सोमबार सरकारी निवास बालुवाटारमा बसेको प्रतिष्ठानको पहिलो बैठकबाट प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले उक्त रकम प्रस्ताव गरेका हुन्।

मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर

जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

फेरि पनि नेपालकै नेतृत्वमा पुष्पलाल प्रतिष्ठान

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठका नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि तिलगंगा अाँखा अस्पतालले सो सेवा शुरु गर्न लागेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्