उपकुलपति बन्ने दाैडमा विवादित चिकित्सक पनि
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति दौडमा रहेका २२ आवदेकमध्ये छनौट समितिले ६ जनाको सूची तयार पारेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति दौडमा रहेका २२ आवदेकमध्ये छनौट समितिले ६ जनाको सूची तयार पारेको छ ।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन्।
मुलुकमा सञ्चालित ९ लाख २२ हजार प्रतिष्ठान तथा व्यवसायले ३४ लाख जनालाई रोजगारी दिइएको पाइएको छ।
प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक गरेकाे छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ।
व्यवस्थापकीय कमजोरीका कारण बेलाबेलामा विवादित रहने गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान चिकित्सा विज्ञानको अनुसन्धान (रिसर्च)मा भने नेपालकै अब्बल छ ।
राजधानीको कमलादीस्थित रातो घर, अग्रभागमा लेखिएको छ– नेपाल प्रज्ञाप्रतिष्ठान । कुनै बखत त्यहीँ लेखिएको थियो– नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान । तर, राजाको सत्तासँगको लडाइँमा राजकीय भन्ने शब्दलाई राजा–शब्दसँग जोडी, त्यो शब्दमाथि नै ‘साहित्यिक लडाकूहरू’ले आपत्ति जनाएर राजकीय–शब्द हटाए ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञसभा दुई सत्रको कार्यक्रम गर्दै मंगलबार सकियो । प्राज्ञ सभाको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कवि हरिभक्त कटुवालको कविता ‘टाढैबाट जुनलाई हेर प्रिय, नजिकबाट दाग देखिन सक्छ’सुनाए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ।
स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधि र प्रदेशका कर्मचारीलाई तालिम दिन सरकारले सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ।
सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन चापागाई (निनु चापागाई) र मञ्जु काँचुली गरी चार जनालाई आजिवन सदस्य भत्ता स्वरुप ४५ लाख २५ हजार ९ सय १९ रुपैयाँ उपलब्ध गराउने भएको छ।
जुम्लावासीले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको घटनाको तत्काल छानबिन थाल्न माग गरेका छन् । उनीहरुले प्रतिष्ठानको कार्यकारी परिषद्ले गठन गरेको उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि छानबिन सुरु नगर्नु दुखद भएको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लगायत सरहका प्रतिष्ठानलाई एउटै बनाउने घोषणाले कलाकर्मीमा तरंग सिर्जना भयो।
जुम्ला घटनाबारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले मात्रै बोल्ने कार्यकारी परिषद्को बैठकमा निर्णय भए पनि घटनाका बारेमा उनी कुनै प्रतिक्रिया दिने गरेको पाइएको छैन।
जुम्ला अस्पतालको सघन उपचार कक्षमा अनसनमा बसेका डा. गोविन्द केसीलार्इ काठमाडौं लैजादा भएको घटनामा क्षति भएको बिवरण सार्वजनिक भएको छ।
१८ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ओपीडी सेवा ठप्प पारिएको छ।