९ मंसिर २०८१ आइतबार
image/svg+xml

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइन्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

टिकटक माथिको प्रतिवन्ध लगाउने निर्णय खारेज गर्न काँग्रेस सहमहामन्त्रीको माग

नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।

टिकटक बन्द गर्ने निर्णय अविलम्ब फिर्ता होस् : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारी निर्णय अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँड्यो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन‍्।

फजुल खर्च रोकेर भूकम्प पीडितलाई सहयोग गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन्।

भुकम्प प्रभावित क्षेत्रबाट फर्किएर प्रधानमन्त्रीलाई दुई महामन्त्रीको ध्यानाकर्षण पत्र

अघिल्लो हप्ता जाजरकोटमा गएको भुकम्प प्रभावित क्षेत्रबाट फर्किए लगतै नेपाली काँग्रेसका दुई महामन्त्रीले सुझाव सहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन।

नमूना घर बनाएर फर्किए कांग्रेस महामन्त्री

भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गर्न आएका नेपाली कांग्रेसका महामन्त्रीद्वयले जाजरकोटको नलगाढ नगरपालिका र भेरी नगरपालिकामा नमूना घर निर्माण गरेका छन्।

सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता सास्तीमा :महामन्त्री रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले तीनै तहको सरकारको समन्वय फितलो हुँदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा पर्न थालेको बताएका छन।

सात बुँदे कार्यसहित काँग्रेस महामन्त्रीद्वय भूकम्प प्रभावित क्षेत्रमा

सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा बुधबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?

उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको बताए। अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफी समेत नमागेको उनको भनाइ छ।

देश बनाउने अभियानमा जुट्न कांग्रेस महामन्त्री शर्माको आह्वान

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन्।

कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक: महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन्।

रिगल मुद्दामा विश्वप्रकाश भन्छन्: अदालतको आदेश स्वागतयोग्य, विसंगति विरुद्ध नवीन बहस

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेश स्वागत योग्य भएको बताएका छन्।

कांग्रेसमा यस्ता पनि महामन्त्री

गगनकुमार थापा भनेको सधैँ चर्चामा आउन जान्ने ‘पपुलिस्ट’ पोको मात्र हो । ऊ कांग्रेसको बन्दागोभी मात्रै हो, जति पत्र खोले पनि ऊ पात नै रहिरहनेछ, गुदी भेटिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्